अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बालुवाटारमा बीआरआई फ्रेमवर्क कार्यदलको बैठक

बालुवाटारमा बीआरआई फ्रेमवर्क कार्यदलको बैठक


काठमाडौँ-बीआरआई फ्रेमवर्क कार्यदलको बैठक बालुवाटारमा सुरु भएको छ। बिहीबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बसेको हो। 

बैठकमा बेइजिङमा बीआरआई फ्रेमवर्कमा भएको हस्ताक्षरबारे समीक्षा हुने जनाएको छ। कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र सेमन्त दाहाल तथा नेकपा एमालेको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीकाे मुख्य सल्लाहकार एवं एमाले उपमहासचिव विष्णु रिमाल, आर्थिक तथा विकास मामिला सल्लाहकार युवराज खतिवडा समीक्षा बसिरहेको जनाएको छ।

यो कार्यदलले  बीआरआई फ्रेमवर्क तयार गरेको थियो ।