अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई संसदीय समितिको बैठक बस्दै

दुई संसदीय समितिको बैठक बस्दै


काठमाडौँ-सोमवार दुईवटा संसदीय समितिको बैठक बस्ने भएको छ। संयुक्त समितिको बिहान ८ बजे बस्नेछ । बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८२ को मस्यौदा, समितिको स्थलगत अनुगमन भ्रमणको प्रतिवेदन र समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको संघीय सचिवालयले जनाएको छ।

यस्तै, अर्थ समितिको बैठक बिहान ९ बजे बस्नेछ । बैठकमा आर्थिक विधेयकमार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदनमा छलफल हुनेछ । 

बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल गर्ने कार्यसूची रहेको छ ।