अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओलीसँग अध्यक्ष कमल थापाको भेटवार्ता

प्रधानमन्त्री ओलीसँग अध्यक्ष कमल थापाको भेटवार्ता


काठमाडौँ-प्रधानमन्त्री केपी ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले भेट गर्नुभएको छ। त्यस अवसरमा उहाँहरूबीच समसामयिक राजनीतिक परिस्थितिका बारेमा विचारविमर्श भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले बताउनुभयो।

राष्ट्रिय एकता दिवसका अवसरमा पार्टीले भोलि अपराह्न आयोजना गर्ने स्वागत समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई अध्यक्ष थापाले आमन्त्रण पनि गर्नुभयो।