अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेनिकट राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा सापकोटा सर्वसम्मत

एमालेनिकट राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा सापकोटा सर्वसम्मत


काठमाडौं-नेकपा एमालेनिकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र सापकोटा सर्वसम्मत चयन हुनुभएको छ। शुक्रवार सम्पन्न व्यवसायी संगठनको चौथो राष्ट्रिय महाधिवेशनबाट सापकोटासहित नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।

यस्तै पर्यटन व्यवसायी संगठनको वरिष्ठ उपाध्यक्षमा यम बहादुर खड्का चयन हुनुभएको छ।