अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले बोलायो संसदीय दलको बैठक


काठमाडौँ-नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएको छ। बैठक २०८१ माघ १३ गते दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बस्ने गरी बाेलाएको हो।

बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसदमा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल हुने जनाएको छ।