अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियु ओखलढुङ्गाको अध्यक्षमा अर्जुन गिरी

अनेरास्ववियु ओखलढुङ्गाको अध्यक्षमा अर्जुन गिरी


काठमाडौं-अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ओखलढुङ्गामा नयाँ नेतृत्व चयन भएको छ।
संगठनका ११ औँ जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो। अधिवेशनबाट अर्जुन गिरीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको छ।

कमिटीको उपाध्यक्षमा सविन कार्की र लक्ष्मी दाहाल निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा सुशील घिमिरे र सहसचिव अनुशा खतिवडा र चोलेन्द्र भुजेल निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा पुरुषोत्तम दाहाल चुनिनु भएको छ ।