अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारी नेपाल कालिकोटको अध्यक्षमा रमेश सुनार

प्रेस चौतारी नेपाल कालिकोटको अध्यक्षमा रमेश सुनार


काठमाडौं-प्रेस चौतारी नेपाल कालिकोटको अध्यक्षमा रमेश सुनार चयन हुनुभएको छ। ७ औँ जिल्ला अधिवेशनबाट रमेश सुनार सर्वसम्मत रूपमा अध्यक्ष चुनिनु भएको हो।

जिल्ला कमिटीको उपाध्यक्षमा कटकबहादुर बम र महिला उपाध्यक्षमा निस्ता कार्की निर्वाचित हुनुभएको छ। त्यस्तै सचिवमा ललित विष्ट निर्वाचित हुनुभएको छ भने सहसचिवमा लीलाराज सञ्ज्याल र मानबहादुर बिक निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा तारा सार्की चुनिनु भएको छ ।