अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारी नेपाल दैलेखको अध्यक्षमा उदयराज अधिकारी

प्रेस चौतारी नेपाल दैलेखको अध्यक्षमा उदयराज अधिकारी


काठमाडौं-प्रेस चौतारी नेपाल दैलेखको सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट उदयराज अधिकारी सर्वसम्म अध्यक्ष बन्नुभएको छ ।
उपाध्यक्षमा पृथ बयलकोटी र प्रेमिका सिंह निर्वाचित हुनुभएको छ।

सचिवमा यामराज विष्ट निर्वाचित हुनुभएको छ भने सहसचिवमा खगेन्द्र खड्का र हिमेन्द्र बिक निर्वाचित हुनुभएको छ । यसै गरी कोषाध्यक्षमा रमेश भट्टराई चुनिनु भएको छ।