अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

बालुवाटारमा मन्त्रिपरिषद् बैठक


काठमाडौं-मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सुरु भएको छ। बैठक बालुवाटारमा जारी छ।

यसअघि सिंहदरबारमा बस्ने भनिएको बैठक बालुवाटारमा सारिएको थियो। यो मन्त्रिपरिषद्को नियमित बैठक हो।