अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारी नेपाल सुर्खेतको अध्यक्षमा मुना हमाल

प्रेस चौतारी नेपाल सुर्खेतको अध्यक्षमा मुना हमाल


काठमाडौं-प्रेस चौतारी सुर्खेतको अध्यक्षमा मुना हमाल चयन हुनुभएको छ।

बुधबार सम्पन्न सुर्खेत जिल्ला अधिवेशनबाट मुना हमालको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। जसको उपाध्यक्षमा    दिनेश बुढा र चन्द्रा कँडेल निर्वाचित हुनुभएको छ । 

यसैगरी सचिवमा रजनी योगी, सहसचिवमा कुलेन्द्र शाही र तेजबहादुर रोकाय तथा कोषाध्यक्षमा नवराज रोकाय निर्वाचित हुनुभएको छ।