काठमाडौं – नेकपा एमाले निकट कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
अध्यक्षमा दाहाल र रेवन्त गौतमले दाबी थियो । अध्यक्ष मण्डलका अध्यक्ष रामेश्वर फुयाँलका अनुसार दाहाल अध्यक्ष र गौतम र सुभाषा साह बरिष्ठ उपाध्यक्ष बनाएर सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गरिएको हो । नयाँ कार्यसमितिमा महासचिवको जिम्मेवारी रामचन्द्र अधिकारीलाई दिइएको छ ।
समितिका अन्य पदाधिकारीहरु निम्न अनुसार छन् ।
उपाध्यक्षहरु
१ श्री युवाचन्द्र घिमिरे
२ श्री विष्णु अर्याल
३ श्री कृष्ण ब केसी
४ श्री विजया लक्ष्मि सुवेदी
प्रदेश इन्चार्ज
१ कोशी प्रदेश – श्री धुव्र ब कार्की
२ मधेश प्रदेश – श्री नौंतम पोख्रेल
३ बागमती प्रदेश – श्री पुरूषोत्तम रायमाझी
४ गण्डकी प्रदेश – श्री भरत भुषाल
५ लुम्बिनी प्रदेश – श्री कविसिंह कठायत
६ कर्णाली प्रदेश – श्री तुलाराम गिरी
७ सुदुरपश्चिम प्रदेश – श्री प्रकाश ब खड्का
८ उपत्यका विशेष प्रदेश – श्री गणेश प्र आचार्य
महासचिव – श्री रामचन्द्र अधिकारी
उपमहासचिव
१ श्री बामदेव ओली
२ श्री सुर्य ब. कुवर
३ श्री कमला दाहाल
सचिव
१ श्री देवि पराजुली
२ श्री राज ब.पछाई
३ श्री टिपि भण्डारी
४ श्री ओम कठायत
५ श्री गोविन्द अधिकारी
कार्यालय सचिव – पदम ब. शाही
कोषाध्यक्ष -श्री यमकुमारी सापकोटा
सह-कोषाध्यक्ष – श्री दिपक सर्मा पौडेल
समितिका सदस्यहरु घाेषणा हुन बाँकी छ ।
सपथ ग्रहणको कार्यक्रम आइतबार राखिएको छ ।
प्रतिक्रिया