अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओलीबाट महिला नेतृत्व शिखर सम्मेलनको उद्घाटन

प्रधानमन्त्री ओलीबाट महिला नेतृत्व शिखर सम्मेलनको उद्घाटन


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसंघको आयोजनामा महिला नेतृत्व शिखर सम्मेलन, २०२५ को उद्घाटन गर्नुभएको छ।

सम्मेलन होटल सोल्टी, ताहचल काठमाडौंमा सुरु भएको छ। सो सम्मेलनको प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो।