काठमाडौं-मन्त्रिपरिषद्को बैठक सिंहदरबार सुरू भएको छ। संसदमा पेस गर्ने बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत गर्दै हुनुहुन्छ।
प्रतिक्रिया