काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सालिक अनावरण गर्नुभएको छ।
काठमाडौँको नागार्जुन नगरपालिका(७ मा निर्मित अधिकारीको सालिक प्रधानमन्त्री ओलीले शनिबार अनावरण गर्नु भएको हो । प्रधानमन्त्ती ओलीले त्यहाँ बनेको मनमोहन पार्क पनि उद्घाटन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


प्रतिक्रिया