अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रहरीका ५ प्राविधिक हवल्दार असईमा बढुवाका लागि सिफारिस

प्रहरीका ५ प्राविधिक हवल्दार असईमा बढुवाका लागि सिफारिस


काठमाडौं : नेपाल प्रहरीका ५ प्राविधिक प्रहरी हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई)मा बढुवाका लागि सिफारिस गरिएको छ ।

मंगलबार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ उप समूह आवास तथा भौतिक ईन्जिनियरिङतर्फका प्रहरी हवल्दारको सोही समूहमा रिक्त रहेको असईमा बढुवाका लागि सिफारिस गरेको हो ।

यसअघि असईबाट प्रहरी नायव निरीक्षक (सई)मा बढुवा गरेपछि पद रिक्त भएको ठाउँमा उनीहरूलाई बढुवा सिफारिस गरिएको हो ।

बढुवा सिफारिसको सूची :