अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिभूवन विश्वविद्यालयले खुलायो ६ सय जनाको जागिर

त्रिभूवन विश्वविद्यालयले खुलायो ६ सय जनाको जागिर


काठमाडौं– त्रिभूवन विश्वविद्यालयले झण्डै ६ सय जनाका लागि जागिर खुलाएको छ ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयले प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदमा जागिर खुलाएको हो । आयोगले आइतबार गोरखापत्रमा सूचना निकालेर झण्डै ६ सय संख्यामा आवेदन मागेको जनाएको छ ।

१४ जना प्राध्यापक, २४ जना सहप्राध्यापक र पाँच सय ५० जना उपप्राध्यापक पदमा आवेदन माग गरेको छ।