अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनी प्रदेशका नयाँ चार मन्त्रीद्वारा सपथग्रहण

लुम्बिनी प्रदेशका नयाँ चार मन्त्रीद्वारा सपथग्रहण


बुटवल- लुम्बिनी सरकारमा थपिएका चार जना मन्त्रीले सपथग्रहण गर्नु भएको छ ।

जनता समाजवादी पार्टी (जसपा)का सांसद विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझीले मन्त्रीको समथग्रहण गर्नु भएको हो ।

उहाँहरूलाई एक समारोहका बीच प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गोपनियताको सपथग्रहण गराउनु भएको हो ।