अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बानेश्वरमा महिलाको अर्धनग्न अवस्थामा शव फेला

बानेश्वरमा महिलाको अर्धनग्न अवस्थामा शव फेला


काठमाडौं-काठमाडौंको नयाँ बानेश्वरमा महिलाको शव फेला परेको छ । काठमाडौंको नयाँ बानेश्वरमा अर्धनग्न अवस्थामा महिलाको शप भेटिएको छ।

महानगरीय प्रहरी परिसरका अनुसार बानेश्वर क्याम्पसनजिकै बागमती खोला किनारमा महिलाको शव फेला परेको हो। अहिले प्रहरी टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ।

Skip This