अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान ११ बस्ने

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान ११ बस्ने


काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । आज दिउँसो तीन बजेका लागि डाकिएको बैठक भोलि बस्ने गरी स्थगित भएको हो । बैठक भोलि बिहान ११ बस्ने तय भएको छ ।

आजको बैठकले महाधिवेशनका लागि ५ प्रतिशत प्रतिनिधि मनोनयनको बारेमा छलफल गर्ने र महाधिवेशनको कार्यसूची तयारीका बारेमा थियो ।

एमालेको विधानले ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित हुने व्यवस्था गरेको छ ।