अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सम्पादकसामु योगेश भट्टराईको घोषणा, ‘संसदीय चुनावपछि एमालेको कमब्याक हुनेछ’

सम्पादकसामु योगेश भट्टराईको घोषणा, ‘संसदीय चुनावपछि एमालेको कमब्याक हुनेछ’


काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदीय चुनावपछि एमालेको कमब्याक हुने घोषणा गर्नुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको सम्पादकहरुसँगको अन्तर्क्रियामा भट्टराईले भन्नुभयो, ‘महाधिवेशनपछि एमाले संकल्पसाथ अघि बढ्नेछ, स्थानीय, प्रदेश र संसदीय चुनावपछि एमालेको कमब्याक हुनेछ ।’

भट्टराईले एमाले महाधिवेशन अहिलेसम्मकै भव्य र उत्साहकजनक हुने दाबीसमेत गर्नुभयो ।