अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मैले अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने, नगर्ने टुंगो छैनः अध्यक्ष ओली

मैले अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने, नगर्ने टुंगो छैनः अध्यक्ष ओली


काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले महाधिवेशनमा नेतृत्व दाबी नगरेको स्पष्ट पार्नुभएको छ ।

काठमाडौंमा मंगलबार सम्पादकहरुसँगको अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ओलीले आफूले अध्यक्ष उठ्ने नउठ्ने टुंगो नलागेको बताउनुभयो । उहाँले भीम रावलले मलाई चुनौती होइन, सदभाव देखाउनुभएको बताउनुभयो ।

अध्यक्ष ओलीले सकभर सर्वसम्मत नेतृत्व चयन भए राम्रो तर आफू लोकतान्त्रिक विधिविरुद्ध नउभिने उल्लेख गर्नुभयो ।