अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘साइबर सर्कल’ घोषणा कार्यक्रममा सम्बोधन गर्नुहुँदै एमाले अध्यक्ष ओली

‘साइबर सर्कल’ घोषणा कार्यक्रममा सम्बोधन गर्नुहुँदै एमाले अध्यक्ष ओली


काठमाडौं-नेकपा एमाले निकट युवा संगठन युवा संघ नेपालले आज साइबर सर्कल नामक संगठन घोषणा गर्दैछ ।

वर्तमान परिवेशमा सूचना प्रविधि र समाजिक संजालको महत्व विषयक विचार गोष्ठी तथा साइबर सर्कल घोषणा कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि हुनुहुन्छ ।