अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नारायणी किनारमा दिउँसो ३ बजे एमालेको पत्रकार सम्मेलन

नारायणी किनारमा दिउँसो ३ बजे एमालेको पत्रकार सम्मेलन


काठमाडौं– नेकपा एमालेले दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन गर्दैछ ।

दसौं महाधिवेशनको तयारीलगायतबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको एमाले मूल व्यवस्थापन समितिले जनाएको छ ।

बैठकमा शीर्ष नेताहरुको उपस्थिति रहनेछ ।

एमाले महाधिवेशन शुक्रबारदेखि चितवनको सौराहामा सुरु हुँदैछ ।