अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले धनकुटाको अध्यक्षमा इन्द्रमणी पराजुली

एमाले धनकुटाको अध्यक्षमा इन्द्रमणी पराजुली


धनकुटा -नेकपा एमाले धनकुटाको जिल्ला अधिवेशनले इन्द्रमणी पराजुलीलाई अध्यक्षमा चयन गरेको छ ।
२३ गतेदेखि जारी अधिवेशनले अध्यक्षका अर्का प्रत्यासी निरन राईलाई सचिव बनाएर पराजुलीलाई सर्वसम्मत अध्यक्ष बनाएको हो । अधिवेशनले उपाधक्ष्यमा चिन्तन तामाङ र उपसचिवमा शिव आङ्ला र सुस्मा राई चयन हुनुभएको छ । अधिवेशनले ९० सदस्यीय जिल्ला कमटिी सर्वसम्मत चयन गरेको एमाले धनकुटाले जनाएको छ ।