अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशत भन्दा कम

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशत भन्दा कम


काठमाडौं -नेपालको जनसंख्या वृद्धिदर इतिहासमै पहिलो पटक जनसंख्या १ प्रतिशत भन्दा कम देखिएको छ ।
२०७८ सालको जनगणनाको नतिजा सार्वजनिक गर्दै केन्द्रीय तथ्यांक विभागले जनाए अनुसार पछिल्ललो दशक(२०६८ २०७८)मा नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत पुगेको छ । यसका अधारमा एक दशकमा नेपालमा करिब २७ लाख मानिस थपिएका छन् ।
जनसंख्याविद्धहरुका अनुसार सरकारले अब जनसंख्या घटाउने प्रकारका कार्यक्रमहरुमा पुनर्विचार गर्दा हुन्छ । जनसंख्या वृद्धि नेपालको समस्याको रुपमा अब नरहेको उनीहरुको तर्क छ । अघिल्लो जनगणनामा जनसंख्या वृद्धिदर १.३ प्रतिशत थियो ।