अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैतडीमा हिउँ पन्छाउँदै सेनाको टोली

बैतडीमा हिउँ पन्छाउँदै सेनाको टोली


बैतडी – दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको देहिमाण्डौ क्षेत्रमा सडकमा जमेको हिउँ पन्छाउँदै हनुमानध्वज गुल्ममा कार्यरत नेपाली सेनाको टोली ।

उप-सेनानी बालाराम बुढाथोकीको कमाण्डमा खटिएको ३५ जनाको टोलीले हिउँ पन्छाएर सवारी आवागमन सञ्चालनमा ल्याएको हो ।