अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेयर परिवर्तनसँगै टुंगिए पोखरा महानगरमा एमालेका ३३ वटै वडा उम्मेदवार (सूचीसहित)

मेयर परिवर्तनसँगै टुंगिए पोखरा महानगरमा एमालेका ३३ वटै वडा उम्मेदवार (सूचीसहित)


पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर उम्मेदवार परिवर्तन गरेसँगै ३३ वटै वडाका वडाध्यक्ष उम्मेदवारहरू पनि टुंगो लगाएको छ ।

मेयरमा यसअघि प्रस्तावित दिपक पौडेलको ठाउँमा प्रदेशसभा सदस्य कृष्ण थापा उम्मेदवार बनेका छन् । थापा पोखराका पूर्वमेयर पनि हुन् । त्यस्तै उपमेयरमा हालकै मञ्जु गुरुङलाई एमालेले निरन्तरता दिएको छ ।

एमालेका वडाध्यक्ष उम्मेदवारहरूको नाम टुंगो लागे पनि केही वडामा उम्मेदवारी दर्खास्तको बेलासम्म तलमाथि हुन सक्ने नेताहरूले बताएका छन् । ३३ मध्ये ३ वटा वडामा एमालेले महिलालाई वडाध्यक्ष उम्मेदवार बनाएको छ ।

नेकपा एमालेको तर्फबाट पोखराका वडाअध्यक्षको उम्मेदवारहरू
वडा न १ः सहारा प्रधान
वडा न २ः दीपक शाह
वडा न ३ ःविष्णुशंकर ख्वाजु
वडा न ४ः मदन मुल्मी
वडा न ५ ः विष्णु बराल वडा
वडा न ६ ः विष्णु भट्टराई
वडा न ७ ः किशोर बराल
वडा न ८ ः रुद्रनाथ बराल
वडा न ९ ः प्रेम गुरुङ्ग
वडा न १०ः पवित्रादेवि गुरुङ्ग
वडा न ११ः मीन ब गुरुङ्ग
वडा न १२ ः देशभक्त केसि
वडा न १३ ः वसन्त बराल
वडा न १४ः टोलबहादुर गुरुङ्ग भउबयिचभ
वडा न १५ ः तोरण बानिया
वडा न १६ः राजेश गुरुङ्ग
वडा न १७ ः राधिका शाही योगि
वडा न १८ ः पुस्कल बहादुर थापा
वडा न १९ः इमानराज पौडेल
वडा न २०ः गङ्गा बहादुर केसि
वडा न २१ः दीपक सुवेदी
वडा न २२ः प्रकाश गुरुङ्ग
वडा न २३ ः शिवल
वडा न २४ः रामचन्द्र थापा
वडा न २५ः तीर्थबहादुर थापा
वडा न २६ः सूर्य भण्डारी
वडा न २७ः सूर्यमणि लामिछाने
वडा न २८ः बैन ब गुरुङ्ग
वडा न २९ः श्रीप्रसाद गुरुङ्ग
वडा न ३०ः सोमनाथ बास्तोला
वडा न ३१ ः चिरन्जिवी बन्जारा
वडा न ३२ः खेम पुन
वडा न ३३ः शिवप्रसाद आचार्य