अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मकवानपुरको राक्सिराङ गाउँपालिका-१ मा एमालेको विजयी

मकवानपुरको राक्सिराङ गाउँपालिका-१ मा एमालेको विजयी


हेटौँडा – मकवानपुरको राक्सिराङ गाउँपालिका वडा-१ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बाबीराम मोक्तानसहित एमालेको प्यानल नै विजयी भएको छ ।

वडा १ मा मोक्तानले ४६३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका सिंग राम बुलुनले ३७७ मत प्राप्त गर्नुभएको छ  ।

त्यसैगरी, वडा सदस्यहरूमा एमालेका पूर्ण बहादुर मोक्तान, भीम बहादुर मोक्तान, महिला सदस्यमा आस माया थिङ, दलित महिला सदस्यमा सुमित्रा विश्वकर्मा विजयी हुनुभएको छ ।