अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसुवाको उत्तरगया-३ मा पनि एमालेको प्यानल नै विजयी

रसुवाको उत्तरगया-३ मा पनि एमालेको प्यानल नै विजयी

अध्यक्षमा लालबहादुर तामाङ


रसुवा – रसुवाको उत्तरगया गाउँपालिका वडा-३ मा एमालेको प्यानल नै विजयी भएको छ ।

वडा अध्यक्षमा लालबहादुर तामाङ विजयी हुनु भएको हो । उहाँ यसअघि पनि वडा अध्यक्ष हुनुहुन्थ्यो ।  त्यस्तै सदस्यहरूमा इश्वर गुरूङ, सुजिता तामाङ, धनमाया गुरूङ र अम्बिका बिक विजयी भएका छन् ।