अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगरको उपमेयरमा एमालेकी कार्कीको अग्रता कायमै, पछि परे सत्ता गठबन्धनका यादव

विराटनगरको उपमेयरमा एमालेकी कार्कीको अग्रता कायमै, पछि परे सत्ता गठबन्धनका यादव


मोरङ – विराटनगर महानगरपालिकामा सत्तारूढ गठबन्धनका उपमेयर उम्मेदवार अमरेन्द्र यादव एमालेकी शिल्पा कार्कीसँग पछि पर्नुभएको छ ।

अहिलेसम्मको मतपरिणाममा कार्कीले १९२३ मत पाउँदा यादवले १२०८ मत ल्याउनुभएको छ । मेयरमा भने नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाको अग्रता कायमै छ ।

उहाँले २३७७ मत पाउनुभएको छ भने एमालेका सागर थापाले १७१० मत छ । मतगणना जारी छ ।