अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुर्यविनायक नगरपालिका– १ मा एमालेका कायस्थ विजयी

सुर्यविनायक नगरपालिका– १ मा एमालेका कायस्थ विजयी


भक्तपुर — सुर्यविनायक नगरपालिका– १ को वडाध्यक्षमा नेकपा एमालेका सानुकाजी कायस्थ दोस्रो कार्यकालकालागि निर्वाचित हुनुभएको छ ।

कायस्थले १३१० मत पाउनुभएके छ भने यहाँ नेपाली कांग्रेसका उम्मेदवारले ८९९ मत पाएका छन् ।