अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङका १९ वडाको आयो नतिजा, कुन तहमा को आए वडाध्यक्ष ?

ताप्लेजुङका १९ वडाको आयो नतिजा, कुन तहमा को आए वडाध्यक्ष ?


ताप्लेजुङ – ताप्लेजुङमा विभिन्न स्थानीय तहको मतपरिणाम आउनेक्रम जारी छ । हालसम्म १९ वडाध्यक्ष निर्वाचित भएका छन् । कुन तहमा को भए निर्वाचित हेरौं सूची ।

फुङ्लिङ नगरपालिका
वडा नं १ रुद्र मादेन(नेपाली काँग्रेस)
वडा नं १० फुरुम्बु सुरेश नुगो लिम्बू(नेकपा माओवादी केन्द्र)
वडा नं ११ फावाखोला योगेश भट्टराई(नेकपा माओवादी केन्द्र)

फक्ताङ्लुङ गाउँपालिका
वडा नं १ सावादिन यज्ञ लिम्बू(नेकपा माओवादी केन्द्र)
वडा नं २ खेजेनिम,भूपेन्द्र चौंलागाई( नेकपा माओवादी केन्द)

पाथीभरा याङ्वरक गाउँपालिका
वडा नं १ नाङखोल्याङ दिलकुमार सुनुवार(नेकपा एमाले)

सिदिङ्वा गाउँपालिका
वडा नं १ कालिखोला गोपाल बाँनिया(नेकपा एमाले)
वडा नं ७ सुरुम्खिम लक्षुमन तामाङ(नेपाली काँग्रेस)

मेरिङदेन गाउँपालिका
वडा नं १ थिङ्लाबु सबिनकुमार (नेकपा एमाले)
वडा नं ५ थुकिमा जसमान केदेम(नेकपा एमाले)
वडा नं ६ नाल्बु मनोजकुमार तुम्बाहाम्फे(नेकपा एमाले)

आठराइ त्रिबेणी गाउँपालिका
वडा नं ५ चाँगे ललित राई(नेकपा माओवादी केन्द्र)
वडा नं ४ चाँगे अर्जुन आङबुहाङ(नेकपा एमाले)

सिरिजङ्गा गाउँपालिका
वडा नं १ सिनाम सिहंबहादुर इवारम(नेकपा एमाले)
वडा नं ८ याम्फुदिन कृष्णकुमार गुरुङ(नेपाली काँग्रेस)

मैवाखोला गाउँपालिका
वडा नं ५ फाकुम्बा केशरकुमार लिम्बू(नेकपा माओवादी केन्द्र)
वडा नं ६ फाकुम्बा राजुमान थोप्रा(नेकपा एमाले)

मिक्वाखोला
वडा नं १ खोक्लिङ राम फेम्सोहाङ लिम्बू(नेकपा एमाले)
वडा नं २ खोक्लिङ झरेन्द्रप्रसाद थापा(नेकपा एमाले)