अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ मा एमाले प्यानलै विजयी

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ मा एमाले प्यानलै विजयी


अर्घाखाँची – अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा-१ मा काजीबाबु ज्ञवाली विजयी हुनु भएको छ ।

नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका उहाँ प्यानलसहित विजयी बनेका हुन् । ज्ञवालीले ९७१ मत प्राप्त गरेर विजयी भएका हुन् ।

उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाशराज पन्थीले ९२९ मत प्राप्त गरेका थिए ।