अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङको सुनवर्षी–३ मा एमालेको प्यानल विजयी

मोरङको सुनवर्षी–३ मा एमालेको प्यानल विजयी


मोरङ – मोरङको सुनवर्षी नगरपालिका–३ मा एमालेको प्यानलै विजयी भएको छ ।

सो वडामा वडाध्यक्षसहित सबै सदस्य एमालेले जितेको हो ।

वडाअध्यक्षमा एमालेका कुमार बुढाथोकी, खुला सदस्यमा हेमन्त कटवाल र सहदेव राजवंशी विजयी हुनुभएको छ ।

त्यस्तै, दलित महिला सदस्यमा डिल्लीमाया सार्की र महिला सदस्यमा मनसारी राजवंशी निर्वाचित भएको जनाइएको छ ।