भक्तपुर -नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेत अस्पताल भर्ना हुनुभएको छ ।
बस्नेतको पित्तथैलीमा पत्थर देखा परेका कारण शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा अहिले बिहान भर्ना गरिएको उहाँको सचिवालयले जनाएको छ । बस्नेतको आजै अप्रेसन गरिने भएको छ ।




प्रतिक्रिया