अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थमन्त्री शर्माले ३ बजे पत्रकार सम्मेलन गर्दै

अर्थमन्त्री शर्माले ३ बजे पत्रकार सम्मेलन गर्दै


काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गर्दै छन् ।

आइतबार सार्वजनिक गरेको बजेटबारे अर्थमन्त्री शर्माले पत्रकार सम्मेलन गर्न लाग्नु भएको हो ।

दिउँसो तीन बजे हुने पत्रकार सम्मेलनमा मन्त्री शर्माले पत्रकारसँग अन्तर्क्रिया गर्ने मन्त्रीको सचिवालयले जनाएको छ।

सो क्रममा बजेटबारे पत्रकारले सोधेका प्रश्नको उनले जवाफ दिने छन्।