अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंका मेयर बालेन र प्रचण्डबिच भेटवार्ता

काठमाडौंका मेयर बालेन र प्रचण्डबिच भेटवार्ता


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटे गर्नुभएको छ । भेयर बालेन प्रचण्डलाई भेट्न शनिबार बिहानै खुमलटार पुग्नुभएको थियो ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवालाई यसअघि भेटघाट गरिसक्नुभएका साह शनिबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटन खुमलटार जानुभएको हो ।

खुमलटार भेटघाटमा महानगरपालिकालाई विकास तथा समसमायिक राजनीतिक बिषयमा छलफल भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।