अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्व वातावरण दिवसको अवसरमा अनेरास्ववियुले गर्‍योवृक्षारोपण

विश्व वातावरण दिवसको अवसरमा अनेरास्ववियुले गर्‍योवृक्षारोपण


काठमाडौं – अनेरास्ववियुले विश्व वातावरण दिवसको उपलक्ष्यमा माइतीघर, बबरमहल र त्रिभुवन विश्वविद्यालय परिसरमा वृक्षारोपण गरेको छ ।

माइतीघर र बबरमहलमा अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटीले वृक्षारोपणको व्यवस्थापन गरेको हो भने त्रिभुवन विश्वविद्यालय परिसरमा त्रिभुवन विश्वविद्यालय राष्ट्रिय कमिटीले वृक्षारोपणको व्यवस्थापन गरेको हो ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कमिटी अध्यक्ष सुनिता बराल, महासचिव समिक कुमार बडाल लगायतका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो ।