काठमाडौं – नेपाल टेलिभिजन र यस अन्तर्गतका विभिन्न टेलिभिजन च्यानलको प्रशारण अवरुद्ध भएको छ । सोमबार दिउँसो २ ३० बजेदेखि एनटीभी, एनटीभी प्लस, एनटीभी न्यूज, एनटीभी कोहलपुर र एनटीभी इटहरीको प्रशारण अवरुद्ध भएको हो ।
एनटीभीका पाँचवटै च्यानलको प्रशारण किन अवरुद्ध भयो भन्ने विषयमा खोजी भइरहेको जनाएको छ ।




प्रतिक्रिया