अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको सचिवालय बैठक जेठ ३० मा बस्ने

एमालेको सचिवालय बैठक जेठ ३० मा बस्ने


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ । स्थानीय तह निर्वाचनको समीक्षा लगायतका समसामयिक विषयमा छलफल गर्न सचिवालयको बैठक बस्न लागेको हो ।

बैठकको मिति जेठ ३० गते लाई तोकिएको छ । उक्त बैठकअघि महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालयको बैठक बस्ने बताइएको छ । महासचिवको अध्यक्षतामा बस्ने बैठकले सचिवालय बैठकको कार्यसूची तय गर्ने छ।