अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुर्यविनायकको नीति तथा कार्यक्रम : नगरबासीलाई विशेष छुटमा ऋणदेखि सडक मानवमुक्त सम्म (पूर्णपाठसहित)

सुर्यविनायकको नीति तथा कार्यक्रम : नगरबासीलाई विशेष छुटमा ऋणदेखि सडक मानवमुक्त सम्म (पूर्णपाठसहित)


भक्तपुर – भक्तपुरको सुर्यविनायक नगरपालिकाको आफ्ना नीति तथा कार्यक्रममा स्थानीय उत्पादनको प्रवर्द्धन गरि रोजगारी र आय आर्जनमा जोड्ने रणनीतिलाई प्राथमिकतामा राखेको छ ।

आजबाट सुरु भएको ११ औं नगर सभामा नगर प्रमुख बासुदेव थापाद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा यी विषयलाई प्राथमिकतामा राखिएको हो ।

नगरप्रमुख थापाले १२४ वटा बुँदे नीति तथा कार्यक्रम पढेर प्रस्तुत गर्नुभएको छ । प्रस्तुत नीतमा पर्यटन व्यावसाय गर्ने नगरबासीलाई विशेष छुटमा ऋण प्रदान गर्ने, नगरपालिका र सहकारी संस्थाबीचको सहकार्यमा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने लगायतका विषय प्राथमिकतामा छन् ।

सडक मानवमुक्त बनाउने, जेष्ठ नमगरिकमा भएका ज्ञान र शिपलाई पुस्तान्त्रण गरिनेलगायतका नगर बिकासका लागि विभिन्न नीतिहरू प्रस्तुत गरिएको छ ।

पूर्णपाठ……