अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सूर्यविनायक नगरपालिकामा न्यायिक समिती गठन

सूर्यविनायक नगरपालिकामा न्यायिक समिती गठन


भक्तपुर- सूर्यविनायक नगरपालिकामा न्यायिक समिती गठन भएको छ ।
नगर उपप्रमुख सरिता तिम्सिना भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिती गठन भएको हो ।
समितीका अन्य दुईजना सदस्यमा वडा नं ५ का वडा सदस्य बासुदेव कोइराला र वडा नं २ का वडा सदस्य बिनय महत हुनुहुन्छ ।
नेपालको संबिधानको धारा २१७ को उपधारा (१) मा उप प्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायीक समिति हुने व्यवस्था छ ।