अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अचानक ओली निवास पुग्नुभयो वामदेव गौतम

अचानक ओली निवास पुग्नुभयो वामदेव गौतम


काठमाडौं – नेकपा एकता एकता अभियानका संयोजक वामदेव गौतम नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुग्नुभएको छ ।

गौतम केहीबेर अगाडि ओली निवास बालकोट पुग्नुभएको हो ।

एमाले छाडेपछि गौतम पहिलो पटक कम्युनिस्ट पार्टीको एकताको अभियान आगाडि बढाउने बताएर बालकोट जानु भएको हो ।