अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यूएईविरूद्ध नेपालको बलिङमा राम्रो सुरूआत

यूएईविरूद्ध नेपालको बलिङमा राम्रो सुरूआत


काठमाडौं-एकदिवसीय श्रृङखलाको अन्तिम खेलमा टस जितर फिल्डिङ रोजेको नेपालले यूएई विरूद्ध बलिङमा राम्रो सुरूआत गरेको छ ।

२० ओभरमा तीन विकेट गुमाइर ६९ रहेको छ । आजको खेल जिते नेपालले यूएईविरूद्ध एकदिवसीय श्रृङखलाको उपाधि उचाल्ने छ ।