अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाल्पाबाट प्रदेशसभामा एमालेका सारु विजयी

पाल्पाबाट प्रदेशसभामा एमालेका सारु विजयी


पाल्पा – पाल्पाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा नेकपा एमालेका खेमबहादुर सारु निर्वाचित हुनुभएको छ ।

सारुले नेपाली कांग्रेसका शंकर खनाललाई ४ हजार ७९१ मतान्तरले पराजित गर्नुभएको हो ।

सारुले १४ हजार २९६ मत ल्याउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार खनालले ९ हजार ५०५ मत ल्याउनु भएको छ ।