अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुगु प्रदेशसभा (१) मा एमालेका जितबहादुर मल्ल विजयी

मुगु प्रदेशसभा (१) मा एमालेका जितबहादुर मल्ल विजयी


मुगु – मुगु प्रदेशसभा (१) मा नेकपा एमालेका जितबहादुर मल्ल विजयी हुनुभएको छ । मल्लले छ हजार छ सय १८ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका गोपालबहादुर बमले पाँच हजार चार सय ४५ मत ल्याएर पराजित हुनुभएको छ । एक हजार ७३ भोटको मतान्तरमा मल्ल विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकारी विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।