काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्य सचिव किशोरबहादुर सिंहको ७५ वर्षको उमेरमा निधन भएको छ।
बुधबार राति स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई थापाथलीस्थित नर्भिक अस्पतामा भर्ना गरिएको थियो। सिंहको बिहीबार दिउँसो निधन भएको हो।
२०५९ देखि २०६३ सम्म राखेपको सदस्य सचिव रहेका सिंह छ पटकका राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसमेत हुन्।






प्रतिक्रिया