अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस कार्य सम्पादन समिति बैठक सुरु

कांग्रेस कार्य सम्पादन समिति बैठक सुरु


काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक सुरु भएको छ । समानुपातिकमा पठाउने नामहरुको टुंगो लगाउन बैठक बसेको हो ।

कांग्रेसले समानुपातिकमा ३२ सिट पाएको छ । ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने भएकाले पुरुषमा ३ जनाको मात्रै कोटा छ । आकांक्षीहरु धेरै भएकाले सभापति देउवा दवावमा छन् ।