अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रीहरुले विदेशीलाई भेट्दा परराष्ट्रका कर्मचारी अनिवार्य राख्नुपर्ने

मन्त्रीहरुले विदेशीलाई भेट्दा परराष्ट्रका कर्मचारी अनिवार्य राख्नुपर्ने


काठमाडौं – मन्त्रीहरुले विदेशी मुलुकका कूटनीतिज्ञ र प्रतिनिधिहरु भेट्दा अबदेखि अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयका प्रतिनिधिलाई राख्नुपर्ने भएको छ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय गरेको हो ।