काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेट गर्नुभएको छ।
अध्यक्ष ओलीलाई भेट्न राजदूत सोङ बालकोटस्थित ओली निवास पुग्नुभएको हो । यसअघि सोङले आजै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग भेटवार्ता गर्नुभएको थियो ।
ओली निवास बालकोटमा भएको भेटमा द्धिपक्षीय हितका विषयमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ।




प्रतिक्रिया